सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको बेलायतमा प्रदर्शन हुने

SHARE:

सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको बेलायतमा प्रदर्शन हुने

११ नोभेम्बर २०२२ – बेलायत। अपार सफलताकासाथ नेपालमा प्रदर्शन भइरहेको सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको माग विदेशमा अत्यन्तै बढिरहेको वेला “सुनगाभा प्राइभेट लिमिटेड” अन्तर्गको सुनगाभा इन्टरनेनमेन्टले दर्शकहरूको मागलाई मध्यनजर गर्दै वेलायतमा उक्त चलचित्र ल्याउने भएको छ ।

दयाहाङ राई, सौगातमल्ल, बुद्धी तामाङ, उगेन छोडेन र उपासनाको अभिनय रहेको सो चलचित्र वेलायतको बिभिन्न ठाउँहरूमा यही नोभेन्बरको २५ तारिखदेखी प्रदर्शन शुरु हुने भएको छ । सोही अन्तरर्गत उक्त दिन अल्डरसट स्थित एम्पायर हलमा साँझ ६ बजे र ब्लान्डफोर्डको फोरम सिनेमामा साँझ ६.३० बजे भब्यताकासाथ प्रदर्शन हुने भएको छ भने अन्य ठाउँहरूको निम्ति स्थान, मिति र समयको निधो हुनेक्रम जारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!