हार्दिक बधाई तथा शुभकामना
नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति तथा मेरा आत्मीय भाई खम बहादुर (खम्बिर) गर्बुजा हालसालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट प्रतिनिधि सभाको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै प्रदेश सभाका बिजेताहरु तथा सम्पूर्ण उपविजेताहरुमा पनि सु-स्वस्थ, दिर्घायु तथा उज्जवल भविष्यको शुभकामना ब्याक्त गर्न चाहन्छौं। बिजेताहरु तथा सम्पूर्ण उपबिजेताहरु मिलेर हाम्रो म्याग्दी जिल्ला र हाम्रो देश नेपालको बिकाश र उन्नति गर्नुहुनेछ भन्ने आशा र बिश्वास लिएका छौं।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार






