दक्षिणी सुडानमा जातीय दंगा हुँदा ५६ जनाको मृत्यु

SHARE:

एजेन्सी डिसेम्बर २८ ।

दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय दंगामा ५६ जनाको मृत्यु भएको छ ।

मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् । सुडानको पूर्वी जोङलेई राज्यमा नुयर समुदायका युवाले अर्को जातीय समूहमाथि आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको हो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भू –भागमा दशकौंदेखि गाईवस्तु र जमिनको विषयलाई लिएर जातीय द्वन्द्व हुने गरेको छ । द्धन्द्धका कारण हजारौं नागरिक बिस्थापित भइससकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!