इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड

SHARE:

लन्डन १४ जनवरी २०२३ । इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।

न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानि पुर्‍याएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!