पुन मगर समाज युकेले नेपाल पुन मगर समाज केन्द्रिय समितिलाई आर्थिक सहयोग हस्तान्तरण
अंग गर्बुजा – बेलायत
पुन मगर समाज युकेले नेपाल पुन मगर समाज केन्द्रिय समितिलाई रु. २०१,००० (अक्षरुपी दुइ लाख एक हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो आर्थिक सहयोग बि. सं. २०७९ साल माघ ८ गते आईतवारको दिन पोखराको भैरवटोलस्थित नेपाल पुन मगर समाज केन्द्रिय कार्यलयमा संस्थाका सचिब क्याप्टेन लेख बहादुर फगामीलाई पुन मगर समाज युकेका सह-कोषाध्यक्ष लिल अर्मजाले हस्तान्तरण गरेका हुन् ।
उक्त आर्थिक सहयोग निम्न चन्दा दाताहरुबाट संकलन गरिएको थियो। चन्दा दाताहरुको नामावली यस प्रकार को छन।
१. अध्यक्ष बल बहादुर पुर्जा पुनमगर रु. २५,०००
२. कोषाध्यक्ष चन्द्रराम खोरजा पुनमगर रु. २५,०००
३. निवर्तमान अध्यक्ष तेज राम्जाली पुनमगर रु. २५,०००
४. सल्लाहकार क्याप्टेन कृष्ण पुनमगर रु. २५,०००
५. सदस्य फबेन्द्र खोरजा पुनमगर रु. २५,०००
६. संस्थापक अध्यक्ष वरिष्ठ सल्लाहकार बिल पुर्जा पुनमगर रु. २५,०००
७. सहकोषाध्यक्ष लिल बहादुर अर्मजा पुनमगर रु. १७,०००
८. सदस्य गन बहादुर तिलिजा पुनमगर रु. १७,०००
९. सदस्य अङ्ग बहादुर गर्बुजा पुनमगर रु. १७,०००
उक्त आर्थिक हस्तान्तरण कार्यक्रममा पुन मगर समाज युकेका संस्थापक अध्यक्ष बिल पुर्जा, सह-कोषाध्यक्ष लिल अर्मजा र गण तिलिजा थिय भने नेपाल पुन मगर समाजका अध्यक्ष हर्क बहादुर पहरेपुनलगायत अन्य कार्यसमितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो।






