मगर संघ युके, विन्चेस्टर इष्टली शाखाले वार्षिक साधारण सभा सम्पन्न: जमुना पुन

SHARE:

मगर संघ युके, विन्चेस्टर इष्टली शाखाले वार्षिक साधारण सभा सम्पन्न
जमुना पुन

जनवरी २९ बेलायत। मगर संघ युके, विन्चेस्टर इष्टली शाखाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सो बार्षिक साधार सभाले कार्यसमिति फेरबदल गरेको छ। फेरबदल कार्यसमिति यस प्रकारले गठन छ।
१. अध्यक्ष: लिहेन्द्र थापा
२. उपाध्यक्ष: रमन सिह थापा
३. सचिव: ईन्द्र एलजी थापामगर
४. सह सचिव: विमला पुन
५. कोषाध्यक्ष: होम पुन
६. सह कोषाध्यक्ष: नगेन्द्र थापा
७. संयोजक(मनोरन्जन): मेख राना
८. सह संयोजक(मनोरन्जन): कमला थापा पुन
९. संयोजक(खाना): याम पुर्जा
१०. सह संयोजक(खाना): डाम वहादुर पुन
११. कार्यसमिति सदस्य: सविता राना
१२. कार्यसमिति सदस्य: चुनश्री पुन
१३. कार्यसमिति सदस्य: उषा राना
१४. कार्यसमिति सदस्य: धन थापा
१५. कार्यसमिति सदस्य:

उक्त सभाले सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिमा निम्न ब्याक्तिहरुलाई निर्वाचित गरेको छ।
१. कमल वहादुर पुर्जा
२. ओम पुन
३. डम्मर पुन

उक्त साधारण सभाले निम्न निर्णयहरु पनि गरेको छ:
१. यस समाजका कुनै सदस्य मृत्यु भएमा समाजका प्रत्येक सदस्यले १० पाउण्डको दरले आर्थिक संकलन गरेर सहयोग गर्ने ।
२. नया सदस्य शुल्क २० पाउण्ड र प्रत्येक वर्षको डिसेम्बर १ देखि डिसेम्बर ३१ भित्र शुल्क ५ पाउण्ड तिरेर सदस्य नविकरण गर्नुपर्नेछ।
३. नया सदस्य र सदस्य नविकरण गर्नको लागि विन्चेष्टर क्षेत्र (होम), इष्टली क्षेत्र (ईन्द्र) र साउथहाम्पटन क्षेत्र (धन) लाइ जिम्मेवार दिएको छ।
४. कार्यसमितिको नियमित बैठक हरेक ३ महिनामा हुनेछ।

मगर संघ युके, विन्चेस्टर इष्टली शाखाका अध्यक्ष लेहेन्द्र थापामगरको अध्यक्षतामा बसेको साधारण सभालाई संस्थाका उपाध्यक्ष रमन सिह थापाले स्वागत मन्तब्य दिएका थिए भने संस्थाका सचिव ईन्द्र (एलजी) थापामगरले संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!