हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभेरेष्ट टाइम्स युकेका पुर्बसंस्थापक सदस्य तथा पुर्बसह-सम्पादक उमेश राज मोक्तानज्यु उत्तरी आयरल्यान्डको पर्यटन सद्भावाना दूत जस्तो गरिमामय पदमा मनोनित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार







