हार्दिक बधाई तथा शुभकामना
बरिष्ठ साहित्यकार तथा बरिष्ठ गीतकार आदरणीय भुपाल राईज्यु नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति जस्तो गरिमामय पदमा नेपाल सरकारबाट निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार






