हार्दिक बधाई तथा शुभकामना
लोकप्रिय गायका आदरणीय बहिनि टिका पुनज्यु नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको परिषद सदस्य जस्तो गरिमामय पदमा नेपाल सरकारबाट निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार







