एनआरएनए यूके खड्का समूहतर्फ लिए ४ हजारभन्दा बढीले सदस्यता

SHARE:

लन्डन २५ जून २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेमा खड्का समूहले खुलाएको सदस्यता वितरणमा चार हजारभन्दा बढीले सदस्यता लिएको जनाइउको छ ।

सदस्यताका लागि निर्धारित शुक्रबार मध्यरातसम्मको समयसीमामा आवेदन दिने चार हजार १ सय ३५ जनाको सदस्यता स्वीकृत भएको छ । सदस्यताका लागि जम्मा ४ हजार ४२२ जनाले आवेदन गरे पनि आवश्यक मापदण्ड पूरा नगरेका दुई सय ८७ जनाको आवेदन स्वीकृत हुन बाँकी छ ।

अध्यक्ष सुनिलबाबु खड्काले ‘पेन्डिङ’मा रहेका आवेदकहरुलाई आवश्यक कागजात पेस गर्न तीन दिन समय दिइएको जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!