हामीलाई सत्य र झुटको फरक थाहा छैन, “तल पढ र अनि मात्र बोल “

SHARE:

हामीलाई सत्य र झुटको फरक थाहा छैन, “तल पढ र अनि मात्र बोल “
आर के त्रिपाठी

बेलायत। भ्रष्टाचार निवारण, सुशासन, संस्थागत प्रजातान्त्रिक पद्दती कायम, मानबअधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी लेख्ने बोल्ने मान्छे निर्दयी नै बन्नु पर्छ।

घटनाक्रमकाे यथार्थ चित्रण गर्नै पर्छ ।कसले के भन्छन् हाेइन,आफूलाई आत्मासन्तुष्टी हुनुपर्छ। मुलुक बुझेको मान्छेले नलेखे, नबाेले कसले लेख्छ,बाेल्छ त?

भ्रष्टाचार निवारण, सुशासन, संस्थागत प्रजातान्त्रिक पद्दती कायम, मानब अधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी बोल्ने लेख्नेले लाइकको आशको लागी लेख्दै।

समाजको विविध पक्षको यथार्थ त्रिचण गरिरहने हो।कसैको लाइक कमेण्ट पाईँदैमा म आर के त्रिपाठी महान मान्छे हुने होइन।म भित्र जे छ, त्यो मलाई मात्र थाहा छ।

आश र त्राष म भित्र कहिल्यै आएन र मनमा आएका राज्यका कानुनले नियन्त्रण गरेको सिमाना भित्र रहि यि विविध लेखि रहेछु। कलम चलाई रहेछुरहेछ।

म बुझ्दछु कि मैले लेखि रहेका बोलि रहेका,उठाइरहेका आवाजहरु कहिं न कहिं समय सान्दर्भिक नै छन् जस्तो लाग्दछ।

लाईकको धेरै आश गर्नेहरु र सानो तिनो लाईक कमेन्टमा रमाउनेहरु बारूद रित्तो खाली बन्दुकहरु हुन्। जो बारूद रित्तो बन्दुकले बाघ मार्ने कुरा गर्नेहरु हुन्।

म मेरो कलमरुपी भरुवा बन्दुकलाई अझै तिखो बनाउँदै अति दुःख दिइरहेको बाघ मार्ने पक्षमा छु।

म बुझ्दछु,मेरो लेखको गहिराई धेरैले अरु केहि बर्ष बुझ्ने वाला छैन। परिणाम सजिलै हात पर्दैन। म बुझ्दछु कि एक कलम १००० भरुवा AK 47 राइफल भन्दा शक्तिशाली हुन्छ।

मलाई कलमको शक्ति गहिरो संग हेक्का छ। म बुझ्दछु भरुवा AK 47 लिनेहरुको यो देशमा शाषनमा, राजनितीमा, व्यापारमा, समाजमा विगविगि छ।यो बिगबिगी लामो समय टिक्दैन जस्तो लाग्दछ मलाई।

उहिल्यैको कुरो हो । एक दिन सत्य र झुटको भेट भयो ।झुटले सत्यलाई भन्यो: “आज बढो रमाइलो घमाइलो दिन छ,सँगै खेलौँ !”हुन पनि दिन अद्भुत नै थि यो।दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए। डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे।

झुटले सत्यलाई फकायो,र भन्यो”उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।”

दुबैले लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे। केही बेर इनारमा नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो।

झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर भेट्टाइन।

बरु नाङ्गै हिँडेकी सत्यलाई देखेर दुनियाँले नाक खुम्चाए, दुत्कारे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे नाङ्गो शरिर देखाई हिड्ने सत्यको लाज हेर्ने नसकेर। किनकी सत्यको लुगा झुटले लगाएर भागी सकेको थियो र सत्यसंग इनारबाट बाहिर निक्लँदा लगाउने कपडा थिएँन।

बिचरी सत्य फेरि उही पोखरीमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भई।

नेपाली जनताले नग्न सत्यको रुपलाई दुनियाँ भरको समाजले स्विकार्न चाहेको छैन। त्यसैले नग्न सत्य गायब छे, लुकी राखेकी छे।

भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानब अधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी बोल्ने, लेख्नेले लाइकको आशको लागी लेख्दैन। समाजको विविध पक्षको यथार्थ त्रिचण गरिरहने हो।

कसैको लाइक कमेण्ट Aporeciation पाईँदैमा म आर के त्रिपाठी महान मान्छे हुने होइन।म भित्र जे छ,त्यो मलाई मात्र थाहा छ।

आश र त्राष म भित्र कहिल्यै आएन र मनमा आएका राज्यका कानुनले नियन्त्रण गरेको सिमाना भित्र रहि यि विविध कुराहरु लेखि रहेछु।

म बुझ्दछु कि मैले लेखि रहेका, बोले रहेका, उठाइरहेका आवाजहरु कहिं न कहिं समय सान्दर्भिक नै छन् जस्तो लाग्दछ। लाईकको Aporeciation को धेरै आश गर्नेहरु र सानो तिनो लाईक, Aporeciation, कमेन्टमा रमाउनेहरु खाली बन्दुकहरु हुन्, जो बारुद नभरेको रित्तो कटुवा बन्दुकले बाघ मार्ने चर्का कुरा गर्नेहरु हुन्।

म, मेरो कलमरुपी भरुवा बन्दुकलाई अझै तिखो बनाउँदै अति दुःख दिइरहेको बाघ मार्ने पक्षमा छु। म बुझ्दछु, मेरो लेखको गहिराई धेरैले अरु केहिबर्ष बुझ्ने वाला छैन।

परिणाम सजिलै हात पर्दैन।म बुझ्दछु कि एक कलम १००० AK 47 राइफल भन्दा शक्तिशाली हुन्छ।मलाई कलमको शाक्ति गहिरोसंग हेक्का छ।

म बुझ्दछु, भरुवा AK 47 लिनेहरुको यो देशमा शासन, राजनितीमा, व्यापारमा, समाजमा विगविगि छ।यो बिगबिगी लामो समय टिक्दैन जस्तो लाग्दछ मलाई।

केहि समय यता म आर के त्रिपाठीले विदेशमा व्यस्त जिवनको बाबाजुद समय निकाली निकाली विसंगती र विकृती विरुद्ध लेखिरहेको, बोलिरहेको, चलाइरहेको कलम १००० AK 47 राइफल भन्दा शक्तिशाली हुन्छ। मलाई कलमको शाक्ति गहिरोसंग हेक्का छ।

म बुझ्दछु, भरुवा AK 47 लिनेहरुको यो देशमा सुशासन, राजनितीमा, व्यापारमा, समाजमा विगविगि छ।यो बिगबिगी लामो समय टिक्दैन जस्तो लाग्दछ मलाई।

केहि समय यता म आर के त्रिपाठीले विदेशमा व्यस्त जिवनको बाबाजुद समय निकाली निकाली विसंगती र विकृती विरुद्ध लेखिरहेको, बोलिरहेको, चलाइरहेको कलमहरुलाई पनि नपढि, नसुनी, गहिरो भाब नबुझि हल्का र फिका बनाइँदैछ।यसले मलाई केहि पार्ने छैन।

समाज, राजनिती, शुसासन, भ्रष्टाचार निवारण, कानुनी राज्य स्थापना, मानब अधिकार पूर्ण प्राप्ती एकै दिनमा,एक जनाबाट, एउटै भाषण, लेख,रचना, आवाज बाट संभब हुँदैन। यि लेखहरु; आवाजहरु नदि जस्तै सबैपक्षबाट निरन्तर बगिरहनु पर्दछ।

अन्तत म आर के त्रिपाठीको सोच,आवाजलाई आजको परिस्थितीमा कसले ध्यान नदिए पनि एक दिन वजन लिनेछ भन्ने मलाई विश्वास छ।

झुट र सत्यको माथीको कथाको भाब राम्रोसंग बुझिदिनुहुन सबैमा सादर अनुरोध गर्दछु।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!