एनआरएनएको सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी घोषणा

SHARE:

काठमाडौं १२ अक्टुबर २०२३ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएको १० औं महाधिवेशनमा सहकोषाध्यक्षमै निर्वाचित भएका तिमल्सेनाले बिहीबार ११ औं महाधिवेसनमा पनि पुनः सोही पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको १० औं महाधिवेशन ३० असोजदेखि काठमाडौंमा आयोजना हुँदैछ । ‘आगामी कार्यकाल २०२३-२५ सम्मका लागि पुनः सहकोषाध्यक्ष पदमा मैले उम्मेदवारी दिने निर्णय लिएको छु,’ तिमल्सेनाले भने ।

एनआरएनए अभियानमा सक्रिय तिमल्सेना २००७ मा बेलायतको कार्यसमिति सदस्य चुनिएर एनआरएनएमा सिक्रया भूमिकामा देखिएका थिए ।

क्रमशः युकेकै उपाध्यक्ष, आईसीसी सदस्य, युरोप उपसंयोजक हुँदै उनी हाल केन्द्रीय सहकोषाध्यक्षको भूमिकामा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!