जिआरएनसी युकेको साधारणसभा नोभेम्बर २६ मा

SHARE:

लिला सेलुङ माबो 

लन्डन २ नोभेम्बर २०२३ । ग्रेटर रश्मुर नेपाली कम्युनिटि युके (जिआरएनसी युके) को साधारणसभा आगामी यही नोभेम्बर २६ मा हुने भएको छ ।

बेलायतको अल्डरसटस्थित एम्पाएर हलको दोस्रो तलामा बिहान ११ बजे उक्त कार्यक्रम सुरु हुने संस्थाका अध्यक्ष मान गुरुङले जानकारी दिए । कार्यक्रमका लागि प्रमुख निर्वाचन अधिकृत एकेन्द्र गुरुङलाई तोकिएको छ ।

जसको सदस्यमा क्या.रि.महेन्द्र लिम्बु, रञ्जिता मल्ल, वाचस्पती रेग्मी छन् । यसैबीच, संस्थाले यही नोभेम्बर ११ शनिबार स्थापना दिवस पनि मनाउँदै छ ।

प्रिन्सेस गार्डेनमा बिहान साढे १० बजे स्थापना दिवसको कार्यक्रम सुरु हुने जिआरएनसी युकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!