एनआरएनए यूकेको निमन्त्रणा

SHARE:

प्रमिला लाबुङ्ग राई – महासचिब एनआरएनए युके

एनआरएनए यूकेले केही महत्वपूर्ण एजेण्डामा आफ्नो धारणा तथा रोडम्याप सार्वजनिक गर्न लागेकाले निम्न मिति, स्थान र समयमा हुने प्रेस मिटमा यहांको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

पत्रकार सम्मेलनका लागि निम्न चार एजेण्डाहरु राखिएको छ ।

१. स्वर्गीय सदीक्षा तामाङका लागि उठाइएको चन्दा १० हजार पाउण्ड सुनिल बाबु खड्काले पचाउन खोजेपछि अब कसरी अगाडि बढ्ने भन्ने बारे।

२. एनआरएनए यूकेको मूल एजेन्डा बंसजको नेपाली नागरिता निरन्तताको लागि कसरि अगाडी बढ्ने भावी योजना बारे।

३. एनआरएनए यूके अब डा. शेष घले समूहको एनआरएनएसंग अफिसियल एमओयू गर्ने तयारी सम्बन्ध बारे।

४. एनआरएनए यूकेका निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षको आर्थिक घोटाला मुद्दा कसरी मिल्यो भन्ने बारे।

प्रेस मिट विवरणः

स्थानः एनआरएनए यूके कार्यालय अल्डरसट

मितिः शनिवार, १८ नोभेम्बर २०२३ 

समयः दिउसो २ बजे

नोटः पत्रकार सम्मेलनपछि लन्च व्यवस्था गरिएकाले यहांको सहभागिताबारे समयमै जानकारी दिनुहुन हार्दिक अनुरोध छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!