दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीको बल प्रयोग, १३ जना घाइते

SHARE:

काठमाडौं २३ नोभेम्बर २०२३ ।

दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् । जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित १३ जना घाइते भएका राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रवक्ता राजानन्द माण्डब्यले बताए ।

उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!