सहारा यूकेको सातौं महाधिवेशन डिसेम्बर १६ मा हुने

SHARE:

लण्डन १३ डिसेम्बर २०२३ ।

सहारा यूकेको सातौं महाधिवेशन यही १६ डिसेम्बर २०२३ मा हुने भएको छ ।

१५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन तमु धीं यूकेको भवन मिचेट रोड क्याम्बर्लीमा हुने सहारा यूकेले जनाएको छ ।

साधारणसभा दिउँसो साढे २ देखि ५ बजेसम्म र महाधिवेशन बेलुकी ६ बजेदेखि साढे ७ बजेसम्म तोकिएको छ ।

कार्यक्रममा सहभागी हुन सहारा यूकेका अध्यक्ष ले।रि कुसाङ गुरुङले सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!