उत्तरी चीनमा भूकम्प जाँदा सयभन्दा बढीको मृत्यु

SHARE:

एजेन्सी १९ डिसेम्बर २०२३ ।

उत्तरी चीनमा भूकम्प जाँदा सयभन्दा बढीको मृत्यु भएको छ ।

२ सय भन्दा बढी घाइते छन् । स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको अन्तराष्ट्रिय सञ्चार माध्यायमले जनाएका छन् । गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!