जीआरएनसी युकेले ३ महिने नेपाली भाषा कक्षा सञ्चालन गर्दै

SHARE:


लन्डन ६ जनवरी २०२४ । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले तीन महिने नेपाली भाषा कक्षा सञ्चालन गर्दै छ ।

बेलायतमा नयाँ पुस्तालाई लक्षित गरी नेपाली भाषा कोर्सका लागि संस्थाले आवेदन आह्वान गरेको छ । हरेक साता आइतबार बिहान १० देखि ११ बजेसम्म अल्डरसटको स्वीट ४, ग्रेहोल्म, ४९ भिक्टोरिया रोडमा कक्षा संचालन हुनेछ । त्यसका लागि एक सहायकसहित २ जना शिक्षक व्यवस्था गरिने जीआरएनसीका अध्यक्ष मान गुरुङले जनाए ।

नेपाली भाषा सिक्न चाहनेले प्रतिसेसन ८ पाउण्ड र प्रतिमहिना ३२ पाउण्ड तिर्नुपर्ने उपाध्यक्ष डा. विशाल गुरुङले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!