पहिलो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता स्याङ्जाको गल्याङमा हुने ।

SHARE:

संजय सिङजाली मगर

स्वास्थ्यको लागि खेल राष्ट्रिको लागि खेल भन्ने मूल नाराका साथ पहिलो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता स्याङ्जा २, गल्याङ स्थित बालसिद्ध आधारभूत स्कुलको प्राङ्गणमा हुने भएको छ । यस प्रकारको जिल्ला स्तरीय खेल भने पहिलो पटक खेलाउन लागेको खेल संयोजक समिर थापा मगरले बताउनु भयो ।

यसको बि अन्तर्गत पर्ने दर्ता शूल्क दुई हजार रु २, ००० रहेको छ भने, सि अन्तर्गत पर्ने दर्ता शुल्क एक हजार रु १,००० रहने गरि राखिएको छ । यसको मुख्य लक्ष्य भनेको अन्य खेल सरह पर्बद्धन गर्ने र स्वास्थ्यलाई पनि धेरै फाईदजनक हुने भएकाले अति महत्वपूर्ण हुने बताउनु भयो ।

नेपाल ब्याडमिन्टन संघको नियम अनुसार २६ माघ देखि २७ माघ सम्म खेल सम्पन्न हुनेछ । यस खेलको बि अन्तर्गतका बिजेतहरु ले क्रमस ३०,०००, २०,०००, १०,००० पुरस्कार राशी हात पार्ने छन् भने, सि अन्तर्गतका बिजेतहरु क्रमस १५,०००, १०,०००, ५,००० पुरस्कार राशी पाउने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!