इंग्ल्याण्ड सी र नेपाली टिमबीच हुने फुटबल खेलका लागि राजदूतको शुभकामना [भिडियो]

SHARE:

लन्डन । आउँदो मे ६ मा इंग्ल्याण्ड सी र नेपाली राष्ट्रिय टिमबीच पहिलोपटक हुन लागेको फुटबल खेल सफलताका लागि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले शुभकामना दिएका छन् ।

राजदूत आचार्यले एक भिडियोमार्फत शुभकामना व्यक्त गर्दै सबैको सहभागिताका साथ उक्त ऐतिहासिक फुटबल खेल सफलतापूर्वक सम्पन्न हुनेमा पूर्ण विश्वस्त रहेको उल्लेख गरेका छन् । नेपाल र बेलायतबीच आधिकारिक रुपमा आपसी हितका विभिन्न क्षेत्रमा सहयोग र सहकार्य भइरहेका उल्लेख गर्दै राजदूत आचार्यले दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्ध केही दशकयता जनस्तरमा अझ विस्तृत र व्यापक हुंदै गइरहेको समेत स्मरण गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!