प्रवासी नेपाली मंच युकेले २०औं वार्षिकोत्सव मनाउने

SHARE:

 

प्रवासी नेपाली मंच युकेले भोली आइतवार ५ जनवरी २०२५ का दिन २० औं वार्षिकोत्सव मनाउने भएको छ।

वार्षिकोत्सवमा बेलायतमा रहेका समाजिक अभियन्ता, बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि र पत्रकार मित्रहरुलाई उपस्थित भैदिनहुन अनुरोध गरेको छ।

उक्त वार्षिकोत्सव कार्यक्रममा प्रवासी नेपाली मंच युकेले प्रजातन्त्र, मानब अधिकार र समृद्ध नेपालको लागि खेलेको भूमिकाको बारेमा विचार बिमर्श र सिंहालोकन गरिने कार्यक्रम संयोजक तथा उपाध्यक्ष कृष्ण भण्डारीले जनाएका छन्।

कार्यक्रम स्थान: Blue Room Sports, 220 Headstonen Lane, Harrow HA2 6LY र समय दिनको ठिक ५ बजे शुरुहुने जनाएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!