नेपाल पुग्यो तमु धीं यूकेको भ्रमण टोली

SHARE:

लन्डन १ फेब्रुअरी २०२५ । तमु धीं यूकेको भ्रमण टोली शनिबार अपराह्न काठमाडौँ पुगेको छ ।

शुक्रबार लन्डनस्थित हिथ्रो एयरपोर्टबाट नेपाल प्रस्थान गरेको टोली शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । उनीहरुलाई होटल व्यवसायी, शुभचिन्तक र आफन्तजनहरूले बिमानस्थलमा स्वागत गरेका थिए । टोलीमा तमु धीं यूकेका तेह्रौँ कार्यसमितिका अध्यक्ष जुमकाजी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङसहित पूर्वअध्यक्ष, ट्रस्टी, सल्लाहकारसहित छन् ।

टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ । उक्त टोली २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!