राष्ट्रपति चयनका लागि क्यामरुनमा निर्वाचन

SHARE:

क्यामरुन । क्यामरुनमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । वर्तमान राष्ट्रपति पल बीया सातौं कार्यकालका लागि चुनावी मैदानमा छन् ।

उनका विरुद्धमा विपक्षीहरुले संयुक्त रुपमा निर्वाचन लडेका छन् । राष्ट्रपति पल अफ्रिकी शासकहरुमध्ये सम्भवतः सबैभन्दा धेरै समय राष्ट्रपति हुने व्यक्ति हुन् ।
“मलाई मतदान गरेपछि गौरब लाग्यो,” विमानस्थलमा काम गर्ने एक जना ३८ वर्षीय पार्टिकले मतदान पश्चात भने ।

उनले थपे, “म नयाँ राष्ट्रपति चाहन्छु र निर्वाचन पनि शान्तिपूर्ण होस् भन्ने हाम्रो कामना छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!