चार महिनापछि फेरि बेलायत आए तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ

SHARE:

लन्डन २३ मे २०२५ । तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ चार महिनापछि फेरि बेलायत आएका छन् ।

आइतबार (२५ मे) मा तमुधिं यूकेले आयोजना गर्ने २३ औं गोर्खाकपलगायत कार्यक्रमका लागि उनी बिहीबार साँझ (२२ मे)मा बेलायत आएका हुन् । उनलाई हिथ्रो विमानस्थल अवतरणलगत्तै तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, सहारा यूके पूर्वअध्यक्ष लेफ्टिनेण्ट रिटायर्ड कुसाङ गुरुङ, पत्रकार आश गुरुङ, ओमकार गुरुङलगायत स्वागत गरे ।

अध्यक्ष हुमबहादुर गुरुङ यसअघि २५ डिसेम्बर २०२५ मा बेलायत आएर २९ जनवरी २०२५ मा स्वदेश फर्किएका थिए । त्यसक्रममा उनले तमु धीं यूकेको रजत महोत्सव तथा सप्री ल्होछार कार्यक्रमलगायतमा भाग लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!