बेलायतमा आदिवासी संघर्ष र नेपालको जेनजी आन्दोलनबारे अन्तरक्रिया हुँदै, डा सबिन र कलाकार झुमा वक्ता

SHARE:

लन्डन १३ अक्टुबर २०२५ । आदिवासी संघर्ष र नेपालको जेनजी आन्दोलनका विषयमा बेलायतमा यही अक्टोबर १९ तारिखमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । 

सेमुक्तु मुकुम्लुङ संरक्षण सहयोग समिति यूकेको आयोजनामा अल्डरसटस्थित एम्पायर बेङ्क्वेटमा अन्तरक्रिया हुन लागेको हो । कार्यक्रममा ताप्लेजुङमा चलिरहेको ‘नो केबलकार’ र ‘सेभ मुकुम्लुङ’ आन्दोलनबारे पनि छलफल हुनेछ । वक्ता रूपमा अध्येता डा. सबिन निङ्लेखु र कलाकार झुमा लिम्बुले सहभागिता जनाउने छन् । दिउँसो १२ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

सोही अवसरमा झुमा लिम्बुद्वारा निर्मित ‘Phaktanglung: Journey of Cho:t-lung’ नामक डकुमेन्ट्रीको विशेष प्रदर्शन गर्ने तयारी छ। 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!