बर्दघाट नगरपालिकाद्वारा मगर एकता दिवसमा बिदा घोषणा

SHARE:

नवलपरासी १८ फेब्रुअरी २०२६ । बर्दघाट नगरपालिकाले मगर एकता दिवसको अवसरमा बिदा घोषणा गरेको छ ।

नेपाल मगर संघ बर्दघाट नगर अध्यक्ष भरत काम्मुले यस वर्ष पनि मगर एकता दिवसलाई भव्य र सांस्कृतिक रूपमा मनाउने जानकारी दिएका छन् । यस दिनको महत्त्वलाई जोड दिँदै विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रमहरूको आयोजना गरिने जानकारी पनि उनले दिएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!