रौतहटमा दुई पक्षबीच झडप, गौरमा अनिश्चितकालीन कर्फ्यु जारी

SHARE:

रौतहट । जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम गौरमा शनिबार अपराह्न १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

गौर नगरपालिका–६ सवगढा गाउँमा आज बिहान दुई पक्षबीच पुनः झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यु आदेश जारी भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!