निर्वाचनपछि बन्ने नेपाल सरकारसँग मिलेर काम गर्न बेलायत तयार

SHARE:

लन्डन ३ मार्च २०२६ । संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।

काठमाडौंस्थित बेलायती राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै मार्च ५ (फागुन २१) को निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्ने बताएको हो । नेपालमा बिहीबार देशभर प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि चुनाव हुँदै छ ।

निर्वाचन तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!