बेलायतमा आज सुनको मूल्य घट्यो, प्रतितोला १४ सय ५० पाउन्ड

SHARE:

लन्डन २३ अप्रिल २०२६ । बेलायतमा आज बिहीबार २३ अप्रिलका लागि सुन प्रतितोला १४ सय ५० पाउन्ड तोकिएको छ ।

नेप्लिज ज्वेलर्सका अनुसार सुन तोलाको १४ सय ५० पाउन्ड र चाँदी ४० पाउन्ड रहेको छ ।

हिजो बुधबार सुन प्रतितोलाको १४ सय ६० पाउन्ड र चाँदी ४० पाउन्डमा कारोबार भएको थियो । सुन बुधबारको तुलनामा बिहीबार १० पाउन्डले घटेको नेप्लिज ज्वेलर्सले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!