बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष ई. खेमबहादुर गुरूङले गरे १ लाख भूमिदान

SHARE:

लन्डन । बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष ई. खेमबहादुर गुरूङले १ लाख भूमिदान गरेका छन् ।

पुरानो गाँऊ घान्द्रुक हाल युके रेडिङ निवासी अध्यक्ष ई. खेमबहादुरले काठमाडौं बुढानिलकण्ठ भंगालमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको “केन्द्रीय कार्यलय गुम्बा भवन” निर्माणको लागि एक लाख रूपैयाँ प्रदान गरेका हुन् । समाजका अध्यक्ष शिर लामा गुरुङले सहयोगी अध्यक्ष ई खेमबहादुर गुरुङलाई साधुवाद तथा सदैव सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!