बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्चले मे २ मा बुद्ध जयन्ती मनाउने

SHARE:

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्चले आगामी मे २ मा बुद्ध जयन्ती मनाउने भएको छ ।

लन्डन शाखाको गुम्बामा २५७० औं बुद्ध जयन्त्रीको अवसरमा एक समारोह आयोजना गरिन लागिएको हो । कार्यक्रममा धर्मगुरू सङ्गे फुन्सोक शेर्पाले ‘अमितायुस दीर्घायु आशीर्वाद’ प्रदान गर्नेछन् । कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुने र दिउँसो ३:३० सम्मका लागि तय गरिएको छ ।

कार्यक्रममा सहभागी भई बुद्ध जयन्ती मनाउन तथा आध्यात्मिक लाभ लिन आयोजकले सम्पूर्ण श्रद्धालुहरूलाई निमन्त्रणा दिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!