पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम आगामी १४ जुनमा

SHARE:

एटा संवाददाता
लन्डन । पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम आगामी १४ जुनमा हुने भएको छ ।

हालै बसेको कार्यसमितिको बैठकले आइतबार १४ जुनमा एम्पायर हल अल्डरसटमा भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रम सफल पार्नका लागि विभिन्न मनोरन्जनात्मक सांगीतिक कार्यक्रमहरु स्थानीय कलाकारहरुबाट तयारी भइरहेको रहेको पाँचथर समाज सेवा यूकेले जनाएको छ ।

युकेमा बस्ने सम्पर्ण पाँचथरवासी दाजुभाइ, दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई एक आपसमा रमाइलो भलाकुसारी गर्दै स्वादिष्ट बीबीक्यूको साथ जन्मभूमि पाँचथरको सम्झना र सम्मान गर्न अध्यक्ष नगेन्द्र नेम्वाङले आग्रह गरेका छन् ।

अध्यक्ष नगेन्द्रराज नेम्बाङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!