बेलायत रेडिङको ब्याटल वार्डमा प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित

SHARE:

लन्डन । बेलायत रेडिङको ब्याटल वार्डमा नेपाली मूलकी प्रतिक्षा लेबर पार्टीबाट गुरुङ काउन्सिलर निर्वाचित भएकी छन् ।

प्रतिक्षा गुरुङ १ हजार १ सय ८० मत प्राप्त गरी काउन्सिलर निर्वाचित भएकी छन् ।

गुरुङ कास्कीको घान्द्रुक माइतीघर र स्याङ्जा सिरुबारी कर्मघर भएर हाल बेलायतको रेडिङ बस्दै आएकी छन् । उनी पेसाले स्टाफनर्स हुन् । प्रतिक्षाले पेसासँगै लामो समयदेखि रेडिङ क्षेत्रमा सामाजिक काम गर्दै आएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!