बेलायतमा काउन्सिलर बने जित रानाभाट र गौमाया गुरुङ दम्पती

SHARE:

लन्डन । बेलायतमा नेपाली दम्पती जित रानाभाट र गौमाया गुरुङ काउन्सिलर बनेका छन् ।

लन्डन रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लिन्डनमा पूर्वमेयर जीत र एबिउड वार्डमा पत्नी गौमाया काउन्सिलर पदमा निर्वाचित भएका हुन् ।

शुक्रबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार जितले १ हजार ६१० मत प्राप्त गरी निर्वाचित भए । गौमायाले १ हजार २९२ मत प्राप्त गरिन् ।

सन् २०२२ मा पहिलोपटक काउन्सिलर निर्वाचित जितले यसअघि उक्त बरोको मेयर तथा सोही बरोको मेयर तथा उपमेयरको जिम्मेवारी सम्हालिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!