बेलायतमा लुटपाट गर्न नेपाली सुनचाँदी पसलमा कार ठोक्काइयो

SHARE:

लन्डन । बेलायतमा नेपाली सुनचाँदी पसलमा कार ठोक्कार लुटपाट प्रयास गरिएको छ ।

साउथ ह्यारोस्थित जय श्रीकृष्ण ज्वेलर्समा शुक्रबार पसलको सटरमा कार ठोक्काएर गरगहना लुट्ने प्रयास भएको सञ्चालक ओम प्रकाश सुनार ज्वालाले जनाएका छन् । उनका अनुसार अलार्म जडित उक्त सुनचांदी पसलमा एक मिनेटभित्रै प्रहरी आइपुगेपछि दुईजना युरोपेली मुलुकका व्यक्ति गाडी छाडेर भागेका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!