लन्डन । बेलायतमा मंगलबार सुनको भाउ घटेको छ ।
नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सोमबारको तुलनामा प्रतितोला १० पाउन्ड घटेको हो । आज तोलाको १४ सय १० पाउन्डमा कारोबार भइरहेको छ ।
सोमबार १४ सय २० पाउन्डमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोला ४० पाउन्डमै कारोबार भइरहेको छ ।






