नेपाली राजदूतावास लन्डनमा आगामी जुन २१ मा ध्यान तथा योग शिविर सञ्चालन हुने

SHARE:

लन्डन । बेलायतस्थित नेपाली राजदूतावास लन्डनमा आगामी जुन तेस्रो साता ध्यान तथा योग शिविर सञ्चालन हुने भएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा राजदूतावास र जीवन विज्ञान यूकेको सहआयोजनामा आइतबार २१ जुनमा शिविर सञ्चालन हुनेभएको हो । शिविर दूतावसमा बिहान १० देखि १२ बजेसम्म हुने छ।

शिविरमा यूकेका प्रशिक्षकहरुबाट सिकाइने नेपाली राजदूतावास लन्डनले विज्ञप्तिमार्फत प्रस्ट पारेको छ ।

फारामका लागि यहाँ क्लिक गर्नुहोला ।

https://docs.google.com/forms/d/e/1FAIpQLScVpbZPDbvMKwb5_pvnpBe_SVQHdobs_S3Y5Nmil48qZZjjSA/viewform

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!