लन्डन । बेलायतमा आगामी अगस्ट १ मा हुने पहिलो तामाङ फेस्टिभल लन्डन २०२६ का लागि समाजसेवी दिपक गोलेले दिए ५ सय पाउन्ड सहयोग गरेका छन् ।
तामाङ समाज यूकेको आयोजनामा हुने महोत्सवका लागि गोलेले ५ सय पाउन्ड सहयोग गरेका हुन् । फेस्टिभलमा बोन्बो (झाँक्री), ताम्बा र डम्फुरेको आकर्षण रहेका छन् । कार्यक्रम ग्रीनफोर्डस्थित उडल्यान्ड राइजमा हुनेछ ।






