लन्डन । बेलायतमा सुनको मूल्य पछिल्ला दिनमा घटबड भइरहेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार बिहीबार सुन तोलाको १३ सय ८० पाउन्ड र चाँदी ३८ पाउन्डमा कारोबार भइरहेको छ ।
बुधबार ३ जुनमा पनि तोलामा १३ सय ८० पाउन्डमा सुन कारोबार भएको थियो भने चाँदीको मूल्य पनि तोलामा ३८ पाउन्डमै कारोबार भएको थियो ।






