तामाङ समाज यूकेको ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि अहिलेसम्म क-कसले गरे सहयोग ? [सूची]

SHARE:

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चन्दा संकलन भइरहेको छ ।

तामाङ समाज यूकेका अनुसार कार्यक्रम सफल पार्न समाजसेवीहरुले ५० पाउन्डदेखि १ हजार पाउन्डसम्म फेस्टिभललाई दान गरेका छन् । हालसम्म प्राप्त चन्दाअनुसार सुनिता तामाङबाट १ हजार पाउन्ड,साइँली तामाङबाट ६ सय, तामाङ समाज यूकेका पूर्वअध्यक्ष एवं सल्लाकार दिपक गोले ५ सय पाउन्ड रहेको छ ।

यसैगरी लामा ज्वेलर्स यूके ३५१, नेपाली रेष्टुरेण्ट हिमालयन ओसिस टिथवर्थ, समाजसेवी सुरेश वाइबा, ठुली तामाङ, ईन्द्र वाइबा र तामाङ समाज युकेकी कोषाध्यक्ष श्रीमती मनु स्याङ्बोले ३/३ सय पाउन्ड सहयोग गरेका छन् भने समाजसेवीद्वय मानस & मनी परिवारले २ सय पाउन्ड सहयोग गरेका छन् ।

मंगलबार बेलुकीसम्म संस्थाको वेबसाइटअनुसार

  • समाजसेवी सुनिता तामाङ : १०००
  • समाजसेवी साइँली तामाङ : ६००
  • तामाङ समाज यूकेका पूर्वअध्यक्ष एवं सल्लाकार दिपक गोले :५००
  • समाजसेवी टिकुनी तामाङ : ५००
  • समाजसेवी 012 Bar & Grill (Stratford) का संचालक संगत लामा : ५०० 
  • लामा ज्वेलर्स यूके : ३५१
  • नेपाली रेष्टुरेण्ट हिमालयन ओसिस टिथवर्थ : ३००
  • समाजसेवी सुरेश वाइबा : ३००
  • समाजसेवी ठुली तामाङ : ३००
  • समाजसेवी ईन्द्र वाइबा र तामाङ समाज युकेकी कोषाध्यक्ष श्रीमती मनु स्याङ्बो : ३००
  • समाजसेवी एवं तामाङ समाज युकेका लामागुरु मिङमार तामाङ र ज्ञानु तामाङ :२०५
  • समाजसेवी शिना ब्लोन तामाङ : २०१
  • समाजसेवीद्वय मानस & मनी परिवार :२००
  • समाजसेवी रत्न तामाङ : २००
  • समाजसेवी पासाङ लामा : २००
  • समाजसेवी रोज लामा दोङ : २००
  • समाजसेवी राज स्याङ्बो : २००
  • काइरा ट्याडिसन : २००
  • समाजसेवी नारायण लामा ङर्बा : २००
  • समाजसेवी बिरु पाख्रिन तामाङ : २००
  • ल्हा म्हेन्दो युकेका अध्यक्ष आइत सिं मम्वा तामाङ : २००
  • तामाङ समाज यूकेका पुर्वअध्यक्ष एवं सल्लाकार कर्म बोम्जन लामा : २००
  • समाजसेवी दामी तामाङ : २००
  • तामाङ घेदुङ युकेका पूर्वअध्यक्ष पूर्ण पाख्रिन तामाङ : १५१
  • एनआरएनए यूकेका उपाध्यक्ष, धादिङ नुवाकोट समाजका अध्यक्ष एवं तामाङ समाज युकेका सल्लाकार धन पाख्रिन तामाङ : १५१
  • समाजसेवीद्व दावा वाइबा र कृति स्याङ्बो : १५१
  • सगरमाथा आरोही लोब्साङ तामाङ : १५०
  • समाजसेवीद्वय अमिर लामा र श्रीमती मनुका वाइबा : १५०
  • बुद्ध मोर्गेज यूके परिवार एवं सञ्चालक किशोर राना : १५०
  • समाजसेवी प्रिया लामा : १५०
  • समाज वी कमान सिं वाइबा : १५० 
  • ओम रेष्टुरेण्ट अल्डरसटका संचालक लक्ष्मी तामाङ : १०१
  • समाजसेवी रिषी परिवार : १०१
  • समाजसेवी प्रदिप लामा : १०१
  • समाजसेवी तेन्जिङ पाख्रिन : १०१
  • समाजसेवी मानु तामाङ : १०१
  • समाजसेवी रमा परिवार : १०१
  • समाजसेवी शंकरमाया लामा : १०१
  • समाजसेवी उमा तामाङ परिवार : १०१
  • समाजसेवी हसिना लोप्चन : १०१
  • समाजसेवी तामाङ समाज युकेको कार्यसमिति सदस्य निमा वाइबा : १००
  • समाजसेवी टीकाराज घले : १००
  • समाजसेवी बुद्ध ग्यल्जो लामा (कर्पो) : १००
  • समाजसेवी विमल तिमिल्सिना : १००
  • समाजसेवी रमेश ब्लोन : १००
  • समाजसेवी रेनु लोप्चन : १००
  • समाजसेवी एवं तमु युथ समाजका अध्यक्ष प्रज्वलमान गुरुङ (गोरे) : १००
  • बिमला सलोन अल्डरसटकी संचालक बिमला गल्देन तामाङ : १००
  • समाजसेवी विकास सम्पाङ : १००
  • मगर युथ युकेका केन्द्रीय अथ्यक्ष दिपक थापा (मैथाने मगर) : ५१
  • राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान युके शाखाका अध्यक्ष एवं गायक मनसुधन थापा मगर : ५०
  • समाजसेवीद्वय राम श्रेष्ठ र ज्ञानु श्रेष्ठ : ५०

यस्तै समाजसेवी स्युमजुम तामाङनीले १०वटा डम्फू सहयोग गरेकी छन् ।

नेपालबाट चर्चित कलाकारहरु राजु लामा, विश्व दोङ, मनमाया वाइबा, जितु लोप्चन लगायतलाई डाकेर तामाङ फेस्टिभल लन्डन गर्न लागिएको हो । यस्तै बेलायतमा रहेका कुमार योञ्जनको विशेष प्रस्तुति रहने छ ।

कलाकारहरुको भिसा लागिसकेकोसमेत आयोजकले जनाएको छ । फेस्टिभलमा तामाङ समुदायको ऐतिहासिक धरोधर मानिने लामा, बोन्बो, ताम्बाको भूमिका के हुन्छ भन्ने देखाइने छ भने तामाङ सेलो, म्हेन्दोमाया गीतमा नाचगान हुने आयोजकले जनाएको छ । फेस्टिभल वुडल्यान्ड राइज, ग्रीनफोर्डमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

पहिलो पटक हुन लागेको महोत्सवमा सहभागी हुन आयोजकले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । कार्यक्रम सफल पार्न आयोजकले विभिन्न व्यक्तिहरुबाट स्वेच्छिक चन्दासमेत संकलन गरिरहेको छ ।

प्रवेश शुल्क वयस्कलाई २५ पाउन्ड, विद्यार्थीलाई २० पाउन्ड र बालबालिकालाई १५ पाउन्ड लाग्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!