गल्कोट समाज यूकेको १० औं वार्षिकोत्सव २० जुलाईमा, विष्णु र सपनाको प्रस्तुति

SHARE:

लन्डन । गल्कोट समाज यूकेको १० औं वार्षिकोत्सव यही २० जुलाईमा हुँदै छ । नेपालबाट आउने/आएका चर्चित कलाकारहरु विष्णु खत्री र सपना रोकाको प्रस्तुतिसहित समाजले वर्षगाँठ मनाउन लागेको हो ।

कार्यक्रम वेस्ट ब्रुमवीचको द कन्फरेन्स स्वीटमा हुनेछ । सहभागी वयस्कलाई २० पाउन्ड र बालबालिकाका लागि १० पाउन्ड प्रवेश शुल्क तोकिएको छ ।

चर्चित गायक विष्णु खत्री २० वर्षको अन्तरालपछि बेलायत आउन लागेका हुन् । गायिका सपना रोका केही महिनाअघि बेलायतको बसाइपछि नेपाल फर्केर पुन: यहाँ आएकी हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!