वोकिङ नेपाली समाज सेवा यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा रामबहादुर देउसाली चयन

SHARE:

लन्डन । वोकिङ नेपाली समाज सेवा यूकेमा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार १८ जुलाईमा भएको समाजको आठौँ महाधिवेशनबाट रामबहादुर देउसालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको नामावली
१. अध्यक्ष –रामबहादुर देउसाली
२. उपाध्यक्ष – सुदेश गौचन
३. महासचिव –प्रभु गुरुङ
४. सचिव – गुरुङ
५. कोषाध्यक्ष – मकर गुरुङ
६. सह-कोषाध्यक्ष – बिपना लिम्बु

कार्यसमिति सदस्यहरू:
७. सुर्जेबहादुर गुरुङ
८. डम्बरबहादुर गुरुङ
९. दिल गौचन
१०. बिन्दु तामाङ
११. केशव गुरुङ
१२. माधव लिम्बु
१३. जानकी लेप्चा
१४. कार्यसमितिको पहिलो बैठकबाट नियुक्त गरिने
१५. कार्यसमितिको पहिलो बैठकबाट नियुक्त गरिने
१६. कार्यसमितिको पहिलो बैठकबाट नियुक्त गरिने
१७. कार्यसमितिको पहिलो बैठकबाट नियुक्त गरिने
नियुक्ति:
सल्लाहकार – निवर्तमान अध्यक्ष रमेश अधिकारी
पब्लिक रिलेसन अफिसर – निवर्तमान उपाध्यक्ष पूर्ण पुन

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!