बेलायतमा नयाँ प्रधानमन्त्री बने एन्डी बर्नह्याम

SHARE:

लन्डन । बेलायतमा नयाँ प्रधानमन्त्री एन्डी बर्नह्याम बनेका छन् ।

बर्नह्याम सोमबार बेलायतको ५९औं प्रधानमन्त्री बनेका हुन् । नयाँ प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा एन्डी बर्नह्यामले राजनीतिलाई ‘राम्रोसँग काम गर्ने’ प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई राजा चार्ल्स तृतीयले सरकार गठन गर्न आमन्त्रित गरेका थिए ।

निवर्तमान प्रधानमन्त्री किअर स्टार्मरले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सन् १९७० मा लिभरपुलमा जन्मेका बर्नह्याम वारिङ्टन नजिकैको एउटा गाउँमा हुर्केका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!