मगर संघ यूके केन्ट शाखाको समर बीबीक्यू भव्य रुपमा सम्पन्न [तस्बिरहरु]

SHARE:

लन्डन । मगर संघ यूके केन्ट शाखाको समर बीबीक्यू २०२६ भव्य रुपमा सम्पन्न भएको छ ।

मेडिस्टोनको सुटन भ्यालेन्स स्कुलमा १८ जुलाईका दिन केन्टको बीबीक्यू पार्टी भव्य रुपमा सम्पन्न भएको हो । मगर संघ यूके केन्ट शाखाका अध्यक्ष रिटाएर्ड मेजर प्रेम आले मगर एमभिओको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गायिका विमता घर्ती मगर लगायत कलाकारले धमकेदार प्रस्तुति दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!