भव्य बन्यो गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम [तस्बिरहरु]

SHARE:

लन्डन । गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा अगस्ट २ मा सांस्कृतिक कार्यक्रमसहित समाजको कार्यक्रम सम्पन्न भएको हो । समाजकी अध्यक्ष टकमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित कलाकारहरु मञ्जु बिक, रेजिना परियार, रेस्मा तामाङलगायतले बेजोड प्रस्तुति दिए । यस्तै डिएमटी ब्यान्डका एमबी दिनेश गुरुङ र बाँसुरी वादक धनबहादुर गुरुङले पनि कार्यक्रममा प्रस्तुति राखे ।

कार्यक्रमको आकर्षणको रुपमा गेटटुगेदर, बीबीक्यू, राफल ड्रसमेत रहेका थिए ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!