म्हेन्दोमाया समाज यूकेको अध्यक्षमा बम ब्लेन्देन चयन

SHARE:

लन्डन । म्हेन्दोमाया समाज यूकेको अध्यक्षमा बम ब्लेन्देन चयन भएका छन् ।

अल्डरशटस्थित ओम रेस्टुरेन्टमा शनिबार १ अगस्टमा भएको वार्षिक साधारणसभाबाट ब्लेन्देनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । प्रथम उपाध्यक्षमा पूर्ण पाख्रिन, द्वितीय उपाध्यक्षमा थामु वाइबा, महासचिवमा कृष्ण पाख्रिन, सचिवमा शेर पाख्रिन तथा कोषाध्यक्षमा दलबहादुर ब्लेन्थेन निर्वाचित भएका छन्।

सदस्यहरूमा प्रेममाया तामाङ, ईश्वरीदेवी तामाङ तथा मनोरञ्जन तथा सञ्चार सदस्यमा धनु तामाङ र मनु तामाङ छन् ।

समितिको सल्लाहकारहरूमा हरिसिङ वाइबा, रामबहादुर वाइबा, गोलबहादुर तामाङ र बुद्धि तामाङ चुनिए।

अध्यक्ष हरिसिङ वाइबाको अध्यक्षतामा साधारणासभा सम्पन्न भएको हो । नयाँ कार्यसमिति चयनका लागि
वरिष्ठ सल्लाहकार राम वाइबाको अध्यक्ष मण्डलमा निर्वाचित समिति बनाइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!