तमु धीं लन्डन ब्रान्चद्वारा व्यवसायी, कलाकार र काउन्सिलरलाई सम्मान

SHARE:

लन्डन । तमु धीं लन्डन ब्रान्चले व्यवसायी, कलाकार र काउन्सिलरलाई सम्मान गरेको छ ।

७ अगस्ट २०२६ मा एक कार्यक्रमबीच नेपालबाट बेलायत आएका विन्दवासिनी हाइड्रोपावरका निर्देशक तथा समाजसेवी ओम गुरुङ, नायक तथा गायक राजु गुरुङ, कौडा किङ दुर्गा गुरुङ, चर्चित लोकगायिका शर्मिला गुरुङ तथा काउन्सिलर लक्ष्य गुरुङलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई तमु धीं लन्डन ब्रान्चका अध्यक्ष भरत गुरुङ, आमा अध्यक्ष देबकला गुरुङलगायतले खादा, फेटा, पछ्यौरीलगायत प्रदान गरे ।

कार्यक्रममा संस्थाका संरक्षक, पूर्वअध्यक्ष तथा सल्लाहकारहरु, कार्यसमिति, ट्रस्टी र आमा समूहको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!