उपमेयर जिव बेल्वासेलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र समाजसेवी एकेन्द्र गुरुङबाट सम्मान

SHARE:

लन्डन । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र वरिष्ठ समाजसेवी एकेन्द्र गुरुङले रसमुरो बरो काउन्सिलको उपमेयर जीव बेल्वासेलाई घरमै पुगेर सम्मान र बधाई दिएका छन् । उनीहरूले नयाँ जिम्मेवारीका लागि शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए । उपमेयर बेल्वासेलाई फेटा लगाइदिएका थिए ।

शुभकामना तथा आशीर्वादका लागि धन्यवाद दिँदै उपमेयर बेल्वासेले गुरुङद्वयको आत्मीय शुभेच्छा र समर्थन आफ्ना लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!