गायिका अनु गुरुङलाई हिथ्रो एयरपोर्टमा भव्य स्वागत [तस्बिरहरु]

SHARE:

एटा संवाददाता

लन्डन । चर्चित गायिका अनु गुरुङलाई बेलायतको हिर्थो एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।
तमुधिं युकेको निम्तोमा बेलायत आएकी गायिका अनुलाई बिहीबार विमानस्थलमा स्वागत गरिएको हो । उनको स्वागतमा तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र (सूर्य) गुरुङ, मुछेत्र गुरुङ, वर्तमान उपाध्यक्ष हितकाजी गुरुङ, जुमकाजी गुरुङ, सदस्य भीम गुरुङ, युवा नेता भक्त गुरुङ, एभरेस्ट टाइम्सका फोटो पत्रकार मिलन तमु लगायत विमानस्थल पुगेका थिए ।

डिसेम्बर ३० मा रेडिङमा तमुधिंले आयोजना गरेको कार्यक्रममा डाकिएको भए पनि अनु केही प्राविधिक कारण ढिला गरी लन्डत्र उत्रेकी हुन् । उनले बेलायत यात्राको आउन पाँउदा औधी खुसी लागेको बताउँदै तमुधिं परिवार र अन्य सम्मानित व्यक्तित्वलाई धन्यवाद दिएकी छन् ।

मौलिक कौरा गायनमा चिनिएकी अनु लोकदोहरी गीत गाउन पनि खप्पिस छिन् ।

 

 

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!