लन्डन । मनोक्रान्ति टीम यूकेले ७२ घण्टामै ५ लाख १ हजार ४ सय रुपैयाँ उठाएर नेपालका बाढी प्रभावितका लागि पठाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पठाएको मनोक्रान्ति टीम यूकेका लिडर नगेन्द्रराज नेम्बाङले जानकारी दिएका छन् । उनका अनुसार सहयोग संकलन अभियान शुक्रबार समापन भएको थियो ।
योग प्रशिक्षक नेम्बाङले भने, ‘यूके पाउन्ड २४ सय ५४ संकलन भएको थियो । उक्त रकम नेपाल पठाउन अमेरिकी डलर साट्नु पर्ने रहेछ । यूएसडी ३ हजार ३१८ नेपाल पठाउँदा सटही दरले ५ लाख १ हजार ४ सय प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ ।’
विपद्को समयमा छोटो अवधिमै उल्लेख्य रकम संकलन गरी नेपाल पठाउन सफल भएकोमा सहयोगदाता तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागी सबैलाई मनोक्रान्ति टिम यूकेले धन्यवाद दिएको छ।
यी हुन् सहयोग दाताहरु
1. Anita Gurung £100✅
2: Gyan K Gurung £106✅
3. Khar grg £121✅
4. Asa Gurung £30✅
5. Sushma Gurung £20✅
6. Rita Grg (Kesarimaya) ££20✅
7. Kriti Grg (Kesarimaya daughter) £20✅
8. Purnima Thapa £20✅
9. Nagendra Nembang £100✅
10.Sanman Thapa Magar – £120✅
11. Jamuna Pun £100✅
12.UL -Hassam M £100✅
13.Gop singjali Magar £100✅
14. Paru subedi Belgium £25✅
15.Gajendra Gurung £101 ✅
16.Mrs Mandevi £101. Paid ✅
17. Dambar Thapa £100✅
18.Ran bahadur Tawa £101✅
19.krishna pun £101✅
20.Hari kumar gurung ( kaji)£124✅
21. Bina Pun £101✅
22.Mrs Naran gurung £101✅
24.Mani kala Rai gurung £35✅
25.Lila maya purja £50✅
26.Manu Thapa £101✅
27.Gauri/Dinesh Gurung £101✅
28.Purna Kumari Thapa£60✅
29.Mrs Kesh kumari Gurung £100✅
30.Samita Ale Belgium £25✅
31.Maya Shrestha £55✅
32.Goma(Ari)Rana£50✅
33. Dhruba Rai (kaila) £65 paid.✅






